त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौँ, ८ वैशाख – त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा नेदरल्यान्ड्सले र मलेसिया विचको खेल बरबरीमा सकिएको छ यो सगै नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले वर्षाको कारण खेल १३ ओभरमात्र खेल्न पायो नेदरल्यान्ड्सल १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि बेन कुपर ५४ र पिटर सेलरले ३७ रन बाउनु भयो । वर्षाको कारण खेल १३ ओभरमा झारिएको थियो ।
मलेसियाका लागी मोहमद वाकिफ २ र पवनदिप सिह, विरन दिप सिहले १—१ विकेट लिनुभयो ।

वर्षाको कारण मलेसियाले १० ओभरमा ९२ रनको लक्ष पयो र लक्ष पछयाउने क्रममा १० ओभरमा ४ खेलाडी गुमाएर ९२ रन मात्र बनाउन सक्यो र डक एण्ड लुइस D/L को आधारमा खेल बराबरी हुन पुग्यो र दुबै विच १—१ अंक बाढीयो यो सगै नेपाल र नेदरल्यान्ड्स फाइनल पुग्न सफल भयो ।

Facebook Comments Box