नेदरल्यान्ड्सले मलेसियासामु १ सय ८ रनको लक्ष्य

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा नेदरल्यान्ड्सले मलेसियासामु १ सय ८ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि बेन कुपर ५४ र पिटर सेलरले ३७ रन बाउनु भयो ।

वर्षाको कारण खेल १३ ओभरमा झारिएको थियो । मलेसियाका लागी मोहमद वाकिफ २ र पवनदिप सिह, विरन दिप सिहले १—१ विकेट लिनुभयो ।

Facebook Comments Box