कालीमाटीमा आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक
काठमाडौँ, १२ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा अन्य कृषिउपजका थोक मूल्य निर्धारण गरेको छ।
तरकारीको थोक मूल्य
-
गोलभेँडा: ठूलो (भारतीय) रु १४०, सानो (लोकल) रु १००, सानो (टनेल) रु १२०, सानो (भारतीय) रु ११५, सानो (तराई) रु १२०
-
आलु: रातो रु ५५, रातो (भारतीय) रु ४५, सेतो रु ४२
-
प्याज: सुकेको (भारतीय) रु ३४
-
गाजर: लोकल रु १५०, तराई रु १३०
-
बन्दा: लोकल रु ७०, तराई रु ५०
-
काउली: स्थानीय रु ६०, तराई रु ५०
-
सेतो मूला (लोकल): रु ५०
-
भन्टा: लाम्चो रु ७०, डल्लो रु ८०
-
बोडी: तने बोडी रु १७०, मकै बोडी रु ८०
अन्य तरकारी र कन्दमूल
-
मटरकोसा रु १३०
-
घिउ सिमी: लोकल रु १५५, राजमा रु १००
-
टाटे सिमी रु १५०
-
तिते करेला रु १४०
-
परवर: लोकल/तराई दुवै रु १००
-
घिरौँला रु १६०
-
फर्सी: पाकेको रु ३५, हरियो (लाम्चो/डल्लो) रु ६०
-
भिन्डी रु १००
-
सखरखण्ड रु ८०
-
बरेला रु ८०
-
पिँडालु रु ११०
-
स्कुस रु ३०
-
तरुल रु ९०
च्याउ तथा सागसब्जी
-
च्याउ: कन्य रु २३०, डल्ले रु ३५०, राजा रु ३००, सिताके रु ९००
-
ब्रोकाउली रु १५०
-
चुकुन्दर रु १००
-
रातो बन्दा रु १५०
-
जिरीको साग रु ५००
-
सेलरी रु १५०
-
पार्सले रु ५००
-
सौफको साग रु १८०
-
पुदिना रु ५५०
-
गान्टेमुला रु १००
-
इमली रु १८०
-
तामा रु १३०
-
तोफु रु १५०
-
गुन्द्रुक रु ३५०
फलफूलको थोक मूल्य
-
स्याउ: झोले रु २५०, फुजी रु ३२०
-
केरा (दर्जन) रु १४०
-
अनार रु ४००
-
सुन्तला (नेपाली) रु १२०
-
तरबुजा (हरियो) रु ८०
-
जुनार रु २६०
-
भुइँकटहर (गोटा) रु १७०
-
कागती रु १२०
-
काँक्रो: लोकल रु ५०, हाइब्रिड रु ३५, लोकल क्रस रु ५०
-
लप्सी रु ६५
-
अमला रु ८०
मसला तथा अन्य वस्तु
-
अदुवा रु ७०
-
खुर्सानी: सुकेको रु ४२०, हरियो रु ७०, बुलेट रु ११०, माछे रु १६०, भेडे रु १७०
-
सुकेको खुर्सानी (चाइनिज) रु २००
-
लसुन सुकेको (नेपाली) रु १८०
-
छ्यापी: सुकेको रु २५०, हरियो रु २००
-
माछा: सुकेको रु १०००, ताजा—रहु रु ३४०, बचुवा रु २८०, छडी रु २४०
-
रूख टमाटर रु १४०
कालीमाटी बजारमा आजका लागि यिनै थोक दरहरू लागू हुने समितिले जनाएको छ।

