सत्ता गठबन्धनको बैठक निश्कर्षविहीन, भोलि फेरि बस्ने

काठमाडौँ, ९ पुस – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको हो।

आगामी दिनमा कसरी जाने भन्नेबारेमा आजको बैठकमा छलफल हुने उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ।

Facebook Comments Box