रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन
काठमाडौँ, २६ साउन – नेकपा एमालेले केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन गरेको छ ।
एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको
Facebook Comments Box

