काठमाडौँ आसपासका क्षेत्रमा भूकम्पको धक्का
काठमाडौँ, ९ साउन – सिन्धुपाल्चोकको केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।
सिन्धुपाल्चोकसँगै काठमाडौँ आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
Facebook Comments Box

