राष्ट्रपति रामचन्द्र पौडेल द्वारा टीआरसी विधेयक प्रमाणीकरण
काठमाडौं, १३ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएकाे छ।
संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।
Facebook Comments Box

