काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी
काठमाडौं, १५ असार – काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो ।
सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ । आगलागीको कारण र त्यसले पुर्याएको क्षतिको थप विवरण आउन बाँकी छ ।
Facebook Comments Box

