बैतडीको कोटपेट्रा केन्द्रबिन्दु भएर गयो नयाँ भूकम्प
काठमाडौँ, १० फागुन – बैतडीको कोटपेट्रा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३.५२ बजे कोटपेट्रा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
याे गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जानकारी दिएकाे छ। यसअघि आजै बिहान लमजुङको बेँसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
Facebook Comments Box

