काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थप

काठमाडौँ, १० साउन – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ । कोरोना महामारीको दोस्रो लहरसँगै गत वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै आज राति १२ बजेसम्म कायम थियो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भोलि (सोमबार) बाट साउन २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

Facebook Comments Box