लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
दाङ, ११ जेठ – लुम्बिनी प्रदेश सरकार को आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभा को आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विकास निर्माण, सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाएको
Facebook Comments Box

