भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार रेनु दाहाल ५,७१८ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीले ५,६८९ मत ल्याएका छन् ।
Facebook Comments Box

