पोखरा महानगरपालिका

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार धनराज आचार्य ६,५७९ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णबहादुर थापाले ५,७८४ मत ल्याएका छन् ।

Facebook Comments Box