काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह १०,२४१ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले ५,४५३ मत ल्याएका छन् ।

Facebook Comments Box