ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन १,१६६ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ५१० मत ल्याएका छन् ।
Facebook Comments Box