आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ असार – नेपाल राष्ट्र बैंकले बुधबार, ११ असार २०८२ का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यसप्रकार तोकिएको छ:

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसाबिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा,
युके पाउण्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा,
स्वीस फ्रयाङ्कको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा,
क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा,
सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा,
चिनियाँ युआनको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ।
साउदी रियालको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा,
कतारी रियालको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

थाइ भाटको खरिददर ४ रुपैयाँ २० पैसा र बिक्रीदर ४ रुपैयाँ २२ पैसा,
युएई दिरामको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा,
मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा,
कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा,
स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा,
डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ३६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४६ पैसा तोकिएको छ।

हङ्कङ डलरको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा,
कुवेती दिनारको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा,
बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा,
ओमनी रियालको खरिददर ३५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँबिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दरमा कुनै पनि बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दरमा केही अन्तर हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ।

Facebook Comments Box