उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, २१ असोज – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । हिजो बोलाइएको कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन ।

Facebook Comments Box