यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ७ साउन – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आजको सागसब्जी र फलफूलको थोक मूल्यहरूको तालिका प्रस्तुत छ:

वस्तु विवरण मूल्य (रु प्रति किलोग्राम)
गोलभेँडा ठूलो नेपाली ६५
गोलभेँडा ठूलो भारतीय ६०
गोलभेँडा सानो लोकल २५
गोलभेँडा सानो टनेल ३५
आलु रातो ४६
आलु रातो भारतीय ३५
आलु रातो मुडे ४०
आलु सेतो ४०
प्याज सुकेको भारतीय ४०
गाजर लोकल १००
गाजर तराई ८०
बन्दा लोकल ३८
काउली स्थानीय १००
काउली ज्यापू १२०
काउली तराई ७०
रातो मूला ५०
सेतो मूला लोकल ३०
सेतो मूला हाइब्रिड २५
भन्टा लाम्चो २५
भन्टा डल्लो ४०
तने बोडी ३०
मकै बोडी १००
घिउ सिमी लोकल ४०
घिउ सिमी हाइब्रिड ४०
घिउ सिमी जाजमा १२०
टाटे सिमी ८०
भटमास कोसा १३०
तीतो करेला २०
लौका २५
परबर लोकल ४०
परबर तराई ४०
चिचिण्डो २५
घिरौला ३०
झिगुनी ५०
फर्सी पाकेको ५०
फर्सी हरियो (लाम्चो) २५
हरियो फर्सी (डल्लो) ३५
सलगम ७०
भिण्डी ३०
सखरखण्ड ८०
पिँडालु ७०
स्कूस ५०
रायोसाग १००
पालुङ्गो साग ८०
तोरीको साग ६०
हरियो प्याज २२५
च्याउ (कन्य) १५०
च्याउ (डल्ले) ३५०
कुरिलो २५०
निगुरो ९०
ब्रोकाउली ९०
चुकुन्दर ७०
सजिवन २५०
रातो बन्दा ३५०
जिरीको साग १००
सेलरी १३०
पार्सले १२००
सौफको साग १६०
पुदिना २००
गान्टे मुला ७०
इमली २००
तामा १२०
तोफु १२०
गुन्द्रुक ३५०
स्याउ (झोले) २५०
स्याउ (फुजी) ३५०
केरा दर्जन १३५
कागती १५०
अनार ३५०
आँप (माल्द) १४०
आँप (दशहरी) १४०
आँप (कलकत्ते) १४०
अङ्गर हरियो २५०
अङ्गर कालो ३५०
हरियो तरबुजा १००
मौसम १६०
जुनार २५०
भुइँकटहर प्रतिगोटा १६०
काँक्रो लोकल ६०
काँक्रो हाइब्रिड २५
रुखकटहर ४५
नास्पाती लोकल ४०
नास्पाती चाइनिज २५०
मेवा नेपाली ९०
मेवा भारतीय १२०
लप्सी ५०
अदुवा १००
खुर्सानी सुकेको ३५०
खुर्सानी हरियो ४०
खुर्सानी हरियो (बुलेट) ४५
खुर्सानी हरियो माछे ८०
खुर्सानी अकबरे २५०
भेडे खुर्सानी १००
लसुन हरियो १५०
लसुन सुकेको (चाइनिज) २००
लसुन सुकेको (नेपाली) १६०
छ्यापी सुकेको १८०
छ्यापी हरियो १३०
माछा ताजा (रहु) ३३०
माछा ताजा (बचुवा) ३२०
माछा ताजा (छडी) २५०
राजा च्याउ ३००
सिताके च्याउ ९००
Facebook Comments Box