सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे आईसीसीकाे चासो

काठमाडौं, २३ भदौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ ।

लामिछोनेविरुद्ध एक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । नेपाली क्रिकेट टिम केन्या भ्रमणमा जानु अघिल्लो रात ५ भदौमा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।

Facebook Comments Box