दुर्गा प्रसाइ द्वारा UAE मा अलपत्र अवश्थामा रहेकाे एक जनाकाे शव आज आफन्तलाई जिम्मा
काठमाडौँ, ३ साउन – केहि समय अघि दुवई भ्रमणाका लागि UAE पुगेका नेकपा एमालेका केन्द्रीय सद्स्य तथा उध्याेगी दुर्गा प्रसाइले कामका क्रम्मा मृत्यु भएकाहरूकाे शव ल्याउने काम सुरू गरेका छन ।
त्यही क्रममा आज कामगरीहेको ठाउँबाट राजिनाम गरी अर्को कम्पनिमा जान खोजेको तर जुन कंम्पनिले राजिनामा गर्न लगायो सो कंम्पनिले वास्ता नगरेपछि आत्महत्या गरेको एक जनाकाे लास नेपाल ल्याइएकाे छ ।
लामो समय सम्म परिवारको संम्पर्कमा नआए पछि सोहि ठाउँ एक नेपाली थाहा पाई खबर गरे पछी आफ्न्त हरूले चार महिना अघि देखी लास ल्याउने प्रयास गर्दा पनि कसैले सुनुवाई नगरेपछि मृतकको ज्वाईले दुर्गा प्रसाइलाई भेटी अनुरोध गरेको पछी प्रसाइकाे प्रयासमा आफ्नै खर्चमा एक हप्तामै लाश ल्याई आफ्न्तको जिम्मा लगाएको लगाएकाे छ।
त्यस्तै त्याँहा रहेका अरू सव पनि विस्तारै प्रक्रिया पुराएर नेपाल ल्याउने कुरा दुर्गा प्रसाइले बताउनु भयाे ।


