वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह २,८३२ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजयकुमार सरावगीले १,२८६ मत ल्याएका छन् ।
Facebook Comments Box

