पोखरा महानगरपालिका
पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार धनराज आचार्य १,३४९ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णबहादुर थापाले १,२५० मत ल्याएका छन् ।
Facebook Comments Box

