अभिरल बर्षाको कारण विस्नुमतीमा आएको वाढीले डल्लु, टंकेश्वर छेउछाउको घर डुवायो

काठमाडौं, २१ भदौ – गए रातीदेखी काठमाडौं मा परेको अभिरल बर्षाको कारण विस्नुमतीमा आएको वाढीले डल्लु, टंकेश्वर छेउछाउको घरमा पनि पसेको छ ।

स्थानियको अनुसार नवनिर्मीत पुलका कारण पानिको वहाव रोकिन गएर पानि घरतिर पस्नगएको हो । पुलनिमाणर् गर्नका लागी बसेका कामदारहरु रातिनै भागा भाग भएका थिए । अहिले डल्लु तिर जाने सम्पुणर् यातायत रोकिएका छन ।

स्थानियका अनुसार अहिले सम्म यस्तो त्यस क्षेत्रका कहिले पनि देखिएको थिएन । जन धनको कति क्षती भयो भन्ने कुरा प्रप्त भएको छैन ।

Facebook Comments Box