प्रधानमन्त्री ओलीको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौँ, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान हुदा जम्मा २३२ मत खसेकोमा विश्वास छ भन्नेमा ९३, अविस्वास छ भन्नेमा १२४ र तथष्टमा १५ मत परेकोले प्रधानमत्रीको प्रस्ताव बहुमतले अस्विकृत भएको छ ।

केपि सरकार अब काम चलाउ मात्र भएको छ ।

Facebook Comments Box