त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा आज मलेसिया सामु नेपालले २१८ रन को चुनौती प्रस्तुत

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा आज मलेसिया सामु नेपालले २१८ को चुनौती प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा ११७ रन बनाएको हो ।
नेपालका लागी करण केसीले ४५, आरिफ सेखले ४२ र ज्ञानेन्द्र मल्लले ४१ रन बनाउनु भयो ।

त्यस्तै मलेसियाका फिटरी साम, आवर रहमान र सायद अजिजले २—२ र मोहमद वाफीजले १ विकेट लिनु भयो ।

Facebook Comments Box