एमाले महाधिवेशनः अध्यक्ष पदका ओली–पोखरेलले मतदान गरे
काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धी केपी शर्मा ओली र वरिष्ठ ईश्वर पोखरेलले मतदान गरेका छन्। भृकुटीमण्डपमा जारी निर्वाचनमा उनीहरूले विद्युतीय भोटिङ मेसिनमार्फत मत दिएका हुन्। ओली र पोखरेल दुबै प्यानलसहित चुनावी मैदानमा छन्।

Facebook Comments Box

