विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ७,१२५ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सागरकुमार थापाले ५,४०६ मत ल्याएका छन् ।
Facebook Comments Box