नेपाली कांग्रेसले पार्टाक विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग
काठमाडौँ, ३ फागुन – नेपाली कांग्रेसले पार्टाक विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ । मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्लिम संघबाहेक अरु भ्रातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।
Facebook Comments Box

