ललितपुरको धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटियाे
काठमाडौँ, २० माघ – ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका वेला प्रहरीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो।
त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताए ।
Facebook Comments Box

