टी–२० विश्वकपमा आयोजक अमेरिकाको विजयी सुरुवात
काठमाडौँ, २० जेठ – आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।
Facebook Comments Box

