नेपाल सुपर लिग : धनगढी एफसी र ललितपुर सिटी एफसी बिच बराबरी

काठमाडौँ, १६ मङ्सिर – नेपाल सुपर लिग एनएसएको शनिबारको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् । शनिबार दशरथ रंगशालामा धनगढी र ललितपुरले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेल अवधिभर दुवै टिम एक अर्काविरुद्ध आक्रमण बुनेपनि गोल गर्न भने सकेनन् । धनगढी र ललितपुरलाई यस सिजनको एनएसएलको उपाधि दाबेदारको रुपमा लिईएको छ ।

बराबरीको नतिजा निकाल्दै धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अंक जोडेको छ । दोस्रो स्थानको ललितपुरले २ खेलबाट ५ अंक जोडेको

Facebook Comments Box