रुपन्देही–३बाट दीपक बोहोरा निर्वाचित, बालकृष्ण खाँण पराजित

काठमाडौँ, १० मङ्सिर – रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

Facebook Comments Box