पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
काठमाडौं, १७ कात्तिक – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।
गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
Facebook Comments Box

