नेपाल पत्रकार महासंघको चौथो केन्द्रीय कमिटी बैठकले ९ बुँदे घोषणापत्र जारी
काठमाडौँ, १ माघ – कपिलवस्तुको तिलौराकोटमा आयोजित नेपाल पत्रकार महासंघको चौथो केन्द्रीय कमिटी बैठक ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।
मिडिया अवार्डका विषयमा विवाद हुँदा शुक्रबार केही बेर अवरुद्ध भई सहमतिपछि पुनः सञ्चालन भएको बैठक ९ बुँदे घोषणापत्र जारी गरी सम्पन्न गरिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिएका छन्।

Facebook Comments Box

