नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवलाई बुझायाे ध्यानाकर्षण पत्र
काठमाडौँ, १ माघ – नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवलाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ।
पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई , खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने सहभागी प्रतिनिधिमण्डल शनिबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेकाे थियाे।
Facebook Comments Box

