पुस २२ गते बस्ने प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक पुस २८ गते बस्ने

काठमाडौं, २१ पुस – पुस २२ गते बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद्को सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।

Facebook Comments Box