चिकित्सा शिक्षा आयोगले तोक्यो एमबीबीएसदेखि नर्सिङसम्मको शुल्क
काठमाडौँ, ३० कात्तिक – चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि एमबीबीएसदेखि नर्सिङसम्मको शुल्क तोकेको छ ।एमबीबीएसको उपत्यकाभित्र ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ तोकिएको छ ।
त्यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ १० लाख, एमडी/एमएस क्लिनिकल २२ लाख ९९ हजार, एमडीएस क्लिनिकलको २२ लाख ९९ हजार तोकिएको छ ।
Facebook Comments Box

