नेदरल्यान्ड्स सामु नेपालको २०७ रनको चुनौती

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेटमा आज नेदरल्यान्ड्स सामु नेपालले २०७ को चुनौती प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १०६ रन बनाएको हो ।
कुसल भुर्तेलको डेवु खेलमा लगातार तस्रो अर्धसतक प्राहार गर्ने खेलाडी हुनुभएको भुर्तेलले ६२ रन बनाउनु भयो । त्यस्तै गरी दिपेन्द्र सिहअइरीले ६० रनको योगदान दिनु भयो ।

नेदरल्यान्ड्सका लागी भिभान किङ्गका र पिटर सेलरले २—२ र ब्यासडि लिडे र आर्यान दत्तले १—१ विकेट लिनु भयो ।

Facebook Comments Box