‘ए मेरो हजुर ४’ तिजमा प्रदर्शन हुने
कोरोना महामारीको कारण राम्रोसँग खुल्न नसकेको नेपाली चलचित्र उद्योग अझैपनि पुरानो लयमा फर्कन सकेको छैन् ।
फिल्म निर्माताहरु नयाँ फिल्म पदर्शन गर्न डराइरेका छन् । ०७८ सालको हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा
सुनिल कुमार थापा निर्माता तथा झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन तीजको अवसरमा भाद्र १८ गते हुने घोषणा यस अघि नै भएको थियो । फिल्ममा नायक अनमोल केसी र नायिका सुहाना थापाको सशक्क्त अभिनय रहेको छ ।
Facebook Comments Box