राष्ट्रपति द्वारा संवैधानिक निकायका पदाधिकारी नियुक्ति
काठमाडौँ, १० असार – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नु भएको छ ।
राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गर्नु भएको छ । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गर्नु भएको हो ।

Facebook Comments Box

