आज कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, २७ असोज – हाल देशभर विशेष मौसम प्रणालीको प्रभाव नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहनेछ।

विशेषगरी कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Facebook Comments Box