छठपर्वपछि मात्र त्रिविको पठनपाठन सुरु हुने
काठमाडौं, २६ भदौ — असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी कात्तिक ११ गते (छठपर्वपछि) बाट मात्र पठनपाठन सञ्चालन गर्ने भएको छ।
त्रिविले सोमबार सूचना जारी गर्दै तत्काल पठनपाठन सुरु गर्न कठिनाइ भएको जनाउँदै यस अवधिको बिदा हिउँदे बिदाबाट कटौती गर्ने जनाएको छ।
Facebook Comments Box

