पर्साको मितेरी पुलमा भारतीय सीमा सुरक्षा बलले गोली चलायो

काठमाडौँ, २९ असोज – पर्साको मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ। मंगलबार दिउँसो एसएसबीले कवाडी सामान लिएर आउँदै गरेको मान्छेलाई ताकेर गोली चलाएको स्थानीयले प्रहरीलाई बताएका छन्।

गोलीको खोटा फेला परेको छ। अहिले घटनास्थलमा पर्साको प्रहरी टोली पुगिसकेको छ। पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box