मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप
काठमाडौं, २८ वैशाख – प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।
घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ । गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भो
Facebook Comments Box

