नेपाली खेलाडीको लज्जास्पत हार सगै आईसीसी टी-२० विश्वकप खेल्ने नेपालको सपना तुहियो

काठमाडौँ, १० फागुन – नेपाली खेलाडीको लज्जास्पत हार सगै आईसीसी टी-२० विश्वकप खेल्ने नेपालको सपना तुहियो । नेपाली खेलाडी यूएईको खेलाडीका सामु निरिह रहयो र खेल ६८ रन बाट हार्न पुग्यो ।

टस जितेर ब्याटिङ्ग गरेको यूएईले २० आभरमा ७ खेलाडी गुमाएर १७५ रन बनायो । १७६ रन को लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल खराब सुरुवात सगै १८.४ आभरमा सबै खेलाडी गुमाएर १०७ रन मात्र बनाउन सक्यो र खेल ६८ रनले हरेको हो ।

Facebook Comments Box