आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ८ साउन –  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि देशभरका कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आजका थोक मूल्यहरू यसप्रकार रहेका छन्:

तरकारीहरू:

  • गोलभेँडा ठूलो (नेपाली) : रु ६०/किलो

  • गोलभेँडा सानो (टनेल) : रु ३५/किलो

  • आलु रातो : रु ४६/किलो

  • आलु रातो (भारतीय) : रु ३२/किलो

  • प्याज सुकेको (भारतीय) : रु ४०/किलो

  • गाजर (लोकल) : रु १००/किलो

  • काउली (स्थानीय) : रु ७०/किलो

  • रातो मूला : रु ५०/किलो

  • भन्टा लाम्चो : रु ३०/किलो

  • मकै बोडी : रु ८०/किलो

  • घिउ सिमी (लोकल) : रु ५०/किलो

  • भटमास कोसा : रु १२०/किलो

  • लौका : रु ३०/किलो

  • भिण्डी : रु ३०/किलो

  • पालुङ्गो साग : रु ७०/किलो

  • तोरीको साग : रु ४५/किलो

  • हरियो प्याज : रु २००/किलो

  • च्याउ (कन्य) : रु १५०/किलो

  • च्याउ (डल्ले) : रु ३५०/किलो

  • ब्रोकाउली : रु १२०/किलो

  • पार्सले : रु १२००/किलो

  • पुदिना : रु २१०/किलो

  • गुन्द्रुक : रु ३५०/किलो

  • खुर्सानी अकबरे : रु २२‍०/किलो

  • लसुन हरियो : रु १५०/किलो

  • लसुन सुकेको (चाइनिज) : रु २००/किलो

  • छ्यापी हरियो : रु २००/किलो

फलफूलहरू:

  • स्याउ (झोले) : रु २५०/किलो

  • स्याउ (फुजी) : रु ३५०/किलो

  • केरा (दर्जन) : रु १३५

  • कागती : रु १५०/किलो

  • अनार : रु ३५०/किलो

  • आँप (माल्द) : रु १४०/किलो

  • तरभुजा : रु १००/किलो

  • भुइँकटहर : रु १६०/गोटा

  • नास्पाती (लोकल) : रु ३५/किलो

  • मेवा (भारतीय) : रु १००/किलो

माछा र अन्य:

  • ताजा माछा (रहु) : रु ३३०/किलो

  • ताजा माछा (बचुवा) : रु ३२०/किलो

  • राजा च्याउ : रु ३००/किलो

  • सिताके च्याउ : रु ९००/किलो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यी मूल्यहरू अधिकतम थोक मूल्यका रूपमा तोकेको छ र उपभोक्ताले यथासम्भव यिनको पालना गर्न आग्रह गरेको छ।

Facebook Comments Box