राप्रपाले पोखरामा विरोध प्रदर्शन गरे
पोखरा, ९ फागुन – राप्रपाले पोखरामा विरोध प्रदर्शन गरेको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्दै राजतन्त्रको नारा लगाउँदै राप्रपाले पोखरामा बृहत् विरोध प्रदर्शन गरेको हो ।
भण्डाफोर र्याली भन्दै थालिएको प्रदर्शनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । विरोध प्रदर्शनपछि पोखराको मानव अधिकार चोकमा आम सभा हुँदैछ ।
Facebook Comments Box

