यू–१९ एसियाकप क्रिकेटमा नेपालसँगअफगानिस्तान पराजित

काठमाडौं , १८ मङ्सिर – एसीसी एसियाकप यू–१९ एसियाकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

युएईको सारजहामा जारी एसिया कप अन्तरगत समूहको अन्तिम खेलमा अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गरेको हो।

Facebook Comments Box