पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु , दुई जना घाइते
पोखरा, २८ असार – पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र सेना सहितको संयुक्त टोली उद्दारमा खटेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।
Facebook Comments Box

