विश्वकप क्रिकेटमा पाकिस्तान सँग नेदरल्यान्ड ८१ रनले पराजित
काठमाडौँ, १९ असोज – एकदिवसीय विश्वकप क्रिकेटकाे दाेस्राे खेलमा पाकिस्तानले नेदरल्यानड लाइ ८१ रनले पराजित गरेकाेछ । भारतको हैदरबादमा भएको खेलमा पाकिस्तानले ब्याटिङ गर्दै २८७ रनकाे लक्ष्य प्रस्तुत गरेकाे थियाे ।
२८७ रनकाे लक्ष्य लिएर मैदानमा उत्रेकाे नेदरल्यानडले ४१ अाेभरमा सबै खेलाडी गुमाएर १०५ रनमा समेटियाे र खेल ८१ रन बाट हार्न पुग्याे ।
Facebook Comments Box

